नियम ४८
आयोगबाट पारिश्रमिक पाउन सक्ने
आयोगको काम गर्न आयोगद्वारा नियुक्त व्यक्ति वा गठित समितिका सदस्यले अर्थ मन्त्रालयबाट स्वीकृत भए बमोजिम पारिश्रमिक पाउन सक्नेछन् ।